तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत आयोजनाको विद्युतगृह । मस्र्याङ्दी जलविद्युत आयोजनाबाट हाल पूर्ण क्षमतामा ६९ मेगावाट विद्युत उत्पादन भइरहेको छ । तस्बिर : रासस
प्रतिक्रिया