म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटको सात्लेपानीमा तत्कालीन पर्वत राज्यअन्तर्गतका ज्यामरुके राजा भर्तिवम मल्लले आफ्नो राज्यका बासिन्दालाई पानी खानका लागि निर्माण गर्न लगाएको राजकुवा । स्थानीयहरुले यो कुवा ५०० वर्ष पहिले खनिएको बताउँछन् । तस्बिर : रासस
प्रतिक्रिया