पाँचथरको कुम्मायक गाउँपालिका–१ मा रहेको नर्सरीबाट रोप्नका लागि खोटेसल्लाका बिरुवा लैजाँदै स्थानीयवासी । सुक्खाग्रस्त क्षेत्रका रुपमा परिचित यस गाउँपालिकालाई हरियाली बनाउन उद्देश्यले स्थानीयस्तरमा उपयुक्त हुने बोटबिरुवा तथा नगदेबालीका बिरुवा उत्पादन गरी कृषकलाई गाउँपालिकाले वितरण गर्दै आएको छ । तस्बिर : रासस
प्रतिक्रिया