भत्ताको रकम बुझ्न औँठा छाप

सोमबार, १६ साउन २०७९, ०९ : ०७

शुक्लाफाँटा नगरपालिका– १० झलारीमा सामाजिक सुरक्षाअन्र्तगतको भत्ताको रकम बुझ्न आएका ज्येष्ठ दलित समुदायका व्यक्ति औँठा छाप लगाउँदै । घर दैलोमै भत्ताको रकम पाइने भएपछि ज्येष्ठ नागरिकलाई निकै सहजता भएको छ । तस्वीर : रासस
 

सोमबार, १६ साउन २०७९, ०९ : ०७

प्रतिक्रिया