गैँडाकोटको बस्ती डुबानमा

मंगलबार, १७ साउन २०७९, ११ : ३५

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेको गैँडाकोट-४ को वस्ती । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको छ । तस्वीरः रासस

मंगलबार, १७ साउन २०७९, ११ : ३५

प्रतिक्रिया