घर हटाउँदै सशस्त्र प्रहरी

बुधबार, १८ साउन २०७९, १४ : ३०

बाढीको उच्च जोखिममा रहेको बेदकोट नगरपालिका– ४ सार्की टोलका क्रिसन सार्कीको घर बुधबार हटाउँदै गरेका सशस्त्र प्रहरीका जवान । चौधरले जग्गा कटान गरी घर नै बगाउन आँटेपछि स्थानीय बासिन्दा र सशस्त्र प्रहरीको टोलीले घरलाई सुरक्षित स्थानमा सारेको छ । तस्बिर : रासस

बुधबार, १८ साउन २०७९, १४ : ३०

प्रतिक्रिया