काठमाडौं - बेँसीसहर नगरपालिकामा जीर्ण बन्दै गएको नेपाल आदिबासी जनजाती महासङ्घ लमजुङ कार्यसमितिको भवन । करिब १० वर्षअघि निर्माण सम्पन्न गरेसँगै प्रयोगविहीन बन्दै आएको भवन अलपत्र अवस्थामा छ । तस्बिर : रासस
प्रतिक्रिया