धान गोड्दै किसान

विहीबार, १९ साउन २०७९, ११ : ५९

बागलुङ नगरपालिका–४ निरयघाट स्थित खेतमा रोपेको धानखोतमा उम्रेको झर गोड्दै किसान । यतिबेला किसानलाई धानमा उम्रेको झार गोड्न भ्याइनभ्याइ छ । तस्बिर : रासस

विहीबार, १९ साउन २०७९, ११ : ५९

प्रतिक्रिया