अकबरेको व्यापार

विहीबार, १९ साउन २०७९, १५ : ०३

पाल्पाको रम्बा गाँउपालिका–३, अघाखोलाबाट ल्याइएको अकबरे खुर्सानी बुटवल उपमहानगरपालिका–४ स्थित थोक बिक्रेता पसलबाट  बिक्रीका लागि  खरिद गरेर लैजाँदै व्यापारी । यहाँ अकबरे खुर्सानी प्रतिकिलो रु २०० मा बिक्री हुने गरेको छ ।  तस्बिर : रासस

विहीबार, १९ साउन २०७९, १५ : ०३

प्रतिक्रिया