मापसे परीक्षण

शनिबार, २१ साउन २०७९, १२ : ४८

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा शुक्रबार राति सवारी चालकको मादक पदार्थ सेवन गरे÷नगरेको परीक्षण गर्दै ट्राफिक प्रहरी । पछिल्लो समय प्रहरीले सवारी जाँचलाई कडाइ गरेको छ । तस्बिर : रासस

शनिबार, २१ साउन २०७९, १२ : ४८

प्रतिक्रिया