जुम्लाको स्याउ

शनिबार, २१ साउन २०७९, १४ : ०४

जुम्लाको तिला गाउँपालिका-२ का किसानले समय अघिनै  टिपेको जुम्ली अर्गानिक स्याउ । काँचो स्याउ बजारमा आउन थालेपछि यहाँका स्थानीय तहले स्याउ टिप्न र  संकलनमा कडाई गरेपनि  बजारमा स्याउ विक्री भइरहेको छ ।  तस्वीर; रासस

शनिबार, २१ साउन २०७९, १४ : ०४

प्रतिक्रिया