बगुन खोलाले गरेका भूक्षय

शनिबार, २१ साउन २०७९, १४ : २१

बेदकोट नगरपालिका– ४ स्थित धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वर धाम ९लिङ्गा० क्षेत्रमा बगुन खोलामा आएको बाढीले गरेको भूक्षय । लगातारको वर्षाका कारण बुधवार र बिहीबार खोलामा आएको बाढीले पर्यटकीय क्षेत्रका भौतिक संरचनामा क्षति पु¥याएको छ । तस्बिर : रासस

शनिबार, २१ साउन २०७९, १४ : २१

प्रतिक्रिया