खाल्डाखुल्डी परेको सडक

शनिबार, २१ साउन २०७९, १४ : ३९

सप्तरीको राजविराज नगरपालिकास्थित सिरहा रोडमा सम्बन्धित निकायको मोन (लपरवाही) का कारण दुरावस्थामा देखिएको खाल्डाखुल्डी परेको सडक । यसरी बीच सडकमा खाल्डोमा परेपछि सवारीसाधन दुर्घटनाको जोखिम बढेको छ ।  तस्बिर : रासस

शनिबार, २१ साउन २०७९, १४ : ३९

प्रतिक्रिया