जेसिआई व्यास नगरले आयोजना गरेको व्यास नगर साइनिङ स्टारका विजेता छात्रा पुरस्कार ग्रहणपछि तस्बिरमा । प्रतियोगितामा साक्षी वाग्ले प्रथम, सुश्रीना थापा फस्ट रनरअप र दिलसा श्रेष्ठ सेकेन्ड रनरअप हुनुभएको छ । तस्बिर : रासस
प्रतिक्रिया