काठमाडौं - सप्तरीको राजविराज नगरपालिकास्थित सिरहा रोडमा लामो समयदेखि थुपारिएको फोहोर टिपरमा हाल्नका लागि नगरपालिकाको सफाइ कर्मचारी उठाउँदै फोहोर । स्थानीयबासीको लापरवाहीका कारण फोहोर थुपारेपछि यहाँ दुर्घन्धित भएको हो । तस्बिर : रासस
प्रतिक्रिया