क्यानेडियन रेडक्रसद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

आइतबार, २२ साउन २०७९, १७ : ५४

क्यानेडियन रेडक्रसले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई आइतबार हस्तान्तरण गरेको अक्सिजन प्लान्ट । रु तीन करोडको लगानीमा निर्माण गरिएको सो प्लान्टले दुई घण्टामा आठ वटा सिलिण्डर भर्न सक्ने क्षमता रहेको राप्ती प्रादेशिक अस्पतालले जनाएको छ । तस्बिरः रासस

आइतबार, २२ साउन २०७९, १७ : ५४

प्रतिक्रिया