सेवाग्राहीको लामबद्ध

सोमबार, २३ साउन २०७९, १२ : ४४

काठमाडौं - जिल्ला प्रशासन कार्यालय तनहुँ अगाडि सोमबार बिहान कार्यालय नखुल्दै सेवाग्राहीको लामबद्ध । प्रशासन कार्यालयमा केही दिनयता राहदानी बनाउन सेवाग्राहीको भीड बढेको छ । तस्बिर : रासस

सोमबार, २३ साउन २०७९, १२ : ४४

प्रतिक्रिया