कृष्णपुर नगरपालिका २ बाणी बजारको सडक छेउमा रहेका खोका छाप्रा हटाउन आग्रह गर्दै वडाध्यक्ष अर्जुन साउदलगायत जनप्रतिनिधि । वडा कार्यालयले पूर्व पश्चिम राजमार्ग र बाणी देखतभूली सडक क्षेत्रको जग्गा कव्जा गरी खोका छाप्रा राखेर व्यवसाय गर्दै आएकालाई हटाउने कार्य शुरु गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया