धार्मिक तथा पर्यटकीय स्थल ‘नागछाँगा’

मंगलबार, २४ साउन २०७९, ०८ : ४२

भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल नागछाँगा । ढुङ्गामा नागको जस्तो चित्र देख्न सकिने यो ठाउँमा नयाँ वर्ष, फागु पूर्णिमा, माघेसङ्क्रान्तीलगायत चाडपर्वमा मेलासमेत लाग्ने गरेको छ । तस्वीर : रासस

मंगलबार, २४ साउन २०७९, ०८ : ४२

प्रतिक्रिया