च्याउको विउ उत्पादन गर्दै

मंगलबार, २४ साउन २०७९, ०९ : २०

झापाको विर्तामोडस्थित पाथिभरा च्याउ उद्योगमा च्याउको विउ उत्पादन गर्दै सञ्चालक राम खत्री । प्रदेश नम्बर १ मै पहिलो च्याउको विउ उत्पादन गर्ने ल्याबको रुपमा रहेको पाथिभराबाट उत्पादित विउ ३० जिल्लाभन्दा बढीमा विक्री भइरहेको छ । तस्वीर : रासस

मंगलबार, २४ साउन २०७९, ०९ : २०

प्रतिक्रिया