भीरमा बाटो बनाउँदै युवा

मंगलबार, २४ साउन २०७९, ०९ : ४७

म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको खाम्ला भीरमा श्रमदान गरेर बाटो बनाउँदै स्थानीय युवा । बाटो नहुँदा दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगरा क्षेत्रका बासिन्दालाई आउजाउमा समस्या छ । तस्वीर : रासस

मंगलबार, २४ साउन २०७९, ०९ : ४७

प्रतिक्रिया