हिमालपारिको जिल्ला मुस्ताङको लोमन्थाङमा माटोनिर्मित संरचना । पछिल्ला वर्षमा बढ्दा्े तापमान वृद्धिसँगै हिमाली बस्तीमा पानी पर्न थालेपछि यी संरचनाहरू धरापमा पर्दै गएका छन् । तस्बिर : रासस
प्रतिक्रिया