जिल्लाको बागलुङ नगरपालिका–४ कुडुँले र म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौर जोड्ने ३८८ मिटर लामो दुई जिल्ला जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको बागलुङ पट्टीको लट्ठा राख्नका लागि तयारी पुलको जग । उक्त पुल एक वर्षअघि रु तीन करोड ५० लाखमा निर्माण थालिएको हो । तस्बिर : रासस
प्रतिक्रिया