तनहुँको व्यास नगरपालिका–५ कन्टारमा पहिरो नियन्त्रणका लागि बनाइएको पर्खाल । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा उक्त ठाउँमा पहिरो गएपछि सडक आयोजनाले पहिरो नियन्त्रणका लागि पर्खाल लगाएको हो । तस्बिर : रासस
प्रतिक्रिया