दुर्घटनाग्रस्त माइक्रो बस

विहीबार, २६ साउन २०७९, १५ : ०६

तनहुँको म्याग्दे गाउँपालिका–३, धयरेमा बिहीबार दुर्घटनाग्रस्त माइक्रो बस । दमौलीबाट पोखरा जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । तस्बिर : रासस

विहीबार, २६ साउन २०७९, १५ : ०६

प्रतिक्रिया