शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका वृद्ध माछा मार्ने जाल बुन्दै । बूढापाकाबाट नयाँ पुस्ताले जाल बुन्ने परम्परागत सीप नसिक्दा जाल बुन्ने सीप ओझेलमा पर्न थालेको छ । तस्बिर : रासस
प्रतिक्रिया