तनहुँको सदरमुकाम दमौली बजारमा शुक्रबार साँझ गाईजात्रा निकाल्दै नेवार समुदायका व्यक्ति । वर्षभरिमा मृत्यु भएका आफन्तजनको सम्झनामा ताहमचा बनाएर बजार परिक्रमा गर्ने प्रचलन रहेको छ । तस्बिर : रासस
प्रतिक्रिया