धान फाँट

शनिबार, २८ साउन २०७९, १७ : ०३

बागलुङ नगरपालिका-८ सिगानाबाट देखिएको बागलुङ नगरपालिका-३ स्थित हरियाली खहरेको धान फाँट । सिंचाइको सुविधा भएको यो फाँटमा वर्षमा दुई पटक धान फल्ने गरेको छ । तस्वीरः रासस

शनिबार, २८ साउन २०७९, १७ : ०३

प्रतिक्रिया