चिराइतो खेती

आइतबार, २९ साउन २०७९, १२ : ४८

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका किसान देवेन्द्र राउतले गरेको जडीबुटी चिराइतो खेती । राउतले करिब ६२ रोपनीमा चिराइतो खेती गर्नुभएको छ ।  यो क्षेत्रका अधिकांश मानिसले चिराइतो खेतीबाट राम्रो आम्दानी गरिरहेका  छन् । तस्बिर : रासस

आइतबार, २९ साउन २०७९, १२ : ४८

प्रतिक्रिया