युरिया मल गोदाममा राख्दै कामदार

आइतबार, २९ साउन २०७९, १७ : ०३

कृषि सामग्री कम्पनी प्रदेश नं १ कार्यालय विराटनगरमा आइतबार आएको युरिया मल गोदाममा राख्दै कामदार । कम्पनीले आजदेखि सहकारीमार्फत मल बिक्री वितरण कार्य सुरु गरेको छ । तस्बिर : रासस

आइतबार, २९ साउन २०७९, १७ : ०३

प्रतिक्रिया