धातुका सामग्री बनाउँदै

मंगलबार, ३१ साउन २०७९, १० : १८

भोजपुरको ऐतिहासिक टक्सार बजारमा काँसका करुवा, लोटा, बटुका, थाल लगायतका सामग्री वनाउँदै स्थानीय । राणकालदेखीनै सञ्चालनमा आएका यहाँका घरेलु उद्योगहरु पछिल्लो समय पुस्तान्तरण नहुँदा तथा दक्ष जनशक्तिको अभावले संकटमा पर्दै गएका छन् । तस्वीर : रासस

मंगलबार, ३१ साउन २०७९, १० : १८

प्रतिक्रिया