मदरसा दिवा खाजा खाँदै विद्यार्थी

मंगलबार, ३१ साउन २०७९, १३ : ३७

बाँकेको नरैनापुर गाउँपालिकामा रहेका मदरसा विद्यालमा दिवा खाजा खाँदै विद्यार्थीहरु । मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यार्थी संख्यामा वृद्धि भएको छ । तस्वीर : रासस

मंगलबार, ३१ साउन २०७९, १३ : ३७

प्रतिक्रिया