व्यावसायिक ड्रागन फ्रुट

विहीबार, ०२ भदौ २०७९, १० : ५१

स्याङ्जाको वालिङ नगरपालिका– १ धरमपानीमा स्थानीय कृष्ण ढुङ्गानाले ब्यावसायिक रुपमा थाल्नुभएको ड्रागन फ्रुट । करिब १५ रोपनी क्षेत्रफलमा ४ हजार बिरुवा लगाउनुभएको छ । तस्बिर : रासस

विहीबार, ०२ भदौ २०७९, १० : ५१

प्रतिक्रिया