गर्मी छल्न स्नान गर्दै पर्यटक

विहीबार, ०२ भदौ २०७९, १७ : ०६

केही दिनदेखि अत्याधिक गर्मी बढेसंँगै सुनसरी कोशी गाउँपालिका–४, कोशी कटानमा रहेको सीमासारको पानीमा नुहाउँदै आन्तरिक पर्यटक । यहाँको पानी सप्तकोशी नदीको जस्तै चिसो हुने भएकाले गर्मीयामका बेला नुहाउनेहरुको भीड लाग्ने गर्छ । तस्बिर :  रासस

विहीबार, ०२ भदौ २०७९, १७ : ०६

प्रतिक्रिया