कृष्ण जन्माष्टमी–जनकपुर

शुक्रबार, ०३ भदौ २०७९, १० : ४५

आ–आफ्ना बच्चाहरुलाई कृष्ण जन्माष्टमीको अवसरमा भगवान कृष्ण र राधा जस्तै स्वरुपमा सजाउने र फोटोसूट गर्ने क्रेज बढेको छ । श्री कृष्ण जन्माष्टमीसँगै त्यस्ता किसिमका फोटोहरुले सामाजिक सञ्जाल भरिन थालेको देखिन्छ । तस्वीर :  रासस

शुक्रबार, ०३ भदौ २०७९, १० : ४५

प्रतिक्रिया