जडीबुटी सतुवा खेती

शुक्रबार, ०३ भदौ २०७९, १२ : ३४

भोजपुरका किसानले गरेको सतुवा खेती । सतुवाको गाँनो तथा बिरुवा बेचेर किसानले राम्रो आम्दानी गरिरहेका छन् । यहाँका ३०० भन्दाबढी कृषकले व्यावसायिक रुपमा सतुवा खेती गरिरहेका छन् । तस्बिर   : रासस

शुक्रबार, ०३ भदौ २०७९, १२ : ३४

प्रतिक्रिया