कृष्ण मन्दिरमा भक्तजन

शुक्रबार, ०३ भदौ २०७९, १५ : ०६

श्रीकृष्ण जन्माष्टमीको अवसरमा घोराही– १५ भरतपुरमा रहेको कृष्ण मन्दिरमा पूजा गर्न लामबद्ध भक्तजन । बिहानैदेखि पूजापाठ चलेको छ । तस्बिर : रासस

शुक्रबार, ०३ भदौ २०७९, १५ : ०६

प्रतिक्रिया