श्रीकृष्ण जन्माष्टमीमा नृत्य गरिँदै

शनिबार, ०४ भदौ २०७९, ०९ : ०४

काठमाडौं - श्रीकृष्ण जन्माष्टमीको अवसरमा तनहुँको दमौलीमा निकालिएको र्‍यालीमा नृत्य गर्दै महिला । नेपाल अन्तरराष्ट्रिय कृष्णभावनामृत संघ, तनहुँले शुक्रवार र्‍याली निकालेको हो । हिन्दु धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् । तस्वीर : रासस

शनिबार, ०४ भदौ २०७९, ०९ : ०४

प्रतिक्रिया