बाख्रा चराउँदै

शनिबार, ०४ भदौ २०७९, १४ : ५१

बेलौरी नगरपालिका– ५ शान्तिपुरका महिला गाउँ नजिकैको सामुदायिक वनमा बाख्रा चराउँदै । वन क्षेत्र नजिक हुँदा यस क्षेत्रका अधिकांश कृषकको आयआर्जनको श्रोत बाख्रापालन रहेको छ । तस्बिर : रासस

शनिबार, ०४ भदौ २०७९, १४ : ५१

प्रतिक्रिया