फोहर नउठेपछि सडकमै जलाइँदै

सोमबार, ०६ भदौ २०७९, १७ : ०६

झापाको बिर्तामोड नगरपालिको बजार क्षेत्र भद्रपुर रोडको सडक पेटीमा फोहर जलाइँदै । बजार क्षेत्रबाट उत्पादित फोहोर नउठेपछि स्थानीय व्यवसायीले सडक पेटीमै जलाउन थालेका छन् । तस्बिर : रासस

सोमबार, ०६ भदौ २०७९, १७ : ०६

प्रतिक्रिया