भोजपुरे खुकुरी

सोमबार, ०६ भदौ २०७९, १८ : ०७

भोजपुर सदरमुकाममा बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी । यहाँ सिरुपाते, चित्लाङ्गले कोथीमोडालगायतका खुकुरी बन्ने गरेका छन् । दक्ष कालीगढको अभावले माग अनुसारको खुकुरी उत्पादन गर्न नसकेको व्यवसायी बताउँछन् । तस्बिर : रासस

सोमबार, ०६ भदौ २०७९, १८ : ०७

प्रतिक्रिया