जलविद्युत् आयोजनाको बाँधस्थल

विहीबार, ०९ भदौ २०७९, ११ : ३१

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँधस्थल । आयोजनाको निर्माण कार्य तीव्र रुपमा चलिरहेको छ । तस्बिर : रासस

विहीबार, ०९ भदौ २०७९, ११ : ३१

प्रतिक्रिया