फापर बाली

विहीबार, ०९ भदौ २०७९, १२ : ४६

ङिस्याङ गाउँपालिकाको मनाङ गाउँको फाँटमा फूल खेल्दै गरेको फापर बाली र पृष्ठभूमिमा देखिएको गङ्गापूर्ण हिमाल । यहाँ फापरलाई प्रमुख बालीको रुपमा लिइन्छ । तस्बिर : रासस

विहीबार, ०९ भदौ २०७९, १२ : ४६

प्रतिक्रिया