एउटै बोटमा १५० भन्दा बढी किबी

शुक्रबार, १० भदौ २०७९, १० : १९

काठमाडौं - बागलुङ नगरपालिका–१०, भकुण्डेका हर्कबहादुर थापाको किबी बगैँचामा लटरम्म फलेको किबी फल । थापाको बगैँचामा रहेको एउटै किबी बोटमा १५० भन्दा बढी किबी फल्दै आएको छ । अहिले भकुण्डेका कृषक किबी खेतीतर्फ आकर्षित भएका छन् । तस्बिर : रासस

शुक्रबार, १० भदौ २०७९, १० : १९

प्रतिक्रिया