बेनीको सार्वजनिक जग्गामा बनाइएको टहरा

शनिबार, ११ भदौ २०७९, १२ : २३

म्याग्दीको बेनी बजारमा सार्वजनिक जग्गामा अस्थायी संरचना बनाएर सञ्चालित पसल । नगरपालिकाबाट सस्तोमा भाडामा लिएको जग्गामा अस्थायी संरचना बनाएर महँगोमा अरुलाई भाडामा लगाउने विकृति देखिन थालेको छ । तस्बिर :  रासस

शनिबार, ११ भदौ २०७९, १२ : २३

प्रतिक्रिया