स्याउ टिप्दै किसान

शनिबार, ११ भदौ २०७९, १४ : ३३

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका वडा नं ५ का किसान आफ्नो बगैचाको स्याउ टिप्दै । यहाँका किसानहरु अहिले स्याउ टिप्न व्यस्त छन् ।  तस्बिर : रासस

शनिबार, ११ भदौ २०७९, १४ : ३३

प्रतिक्रिया