घरबासमा अर्गानिक परिकार पकाउँदै

आइतबार, १२ भदौ २०७९, ०८ : ४४

बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले आगन्तुक पहुँनालाई खुवाउनका लागि कोदोको सेल रोटी अचार र चिया तयार पार्दै । अतिथि सत्कार घरबास जिल्लामै पहिलो घरबास सञ्चालित छ । तस्बिर : रासस

आइतबार, १२ भदौ २०७९, ०८ : ४४

प्रतिक्रिया