पर्यटन प्रवद्र्धनको पर्खाइमा धिप्लुङ झरना

आइतबार, १२ भदौ २०७९, ०८ : ५२

काठमाडौं - पर्यटन प्रवद्र्धनको पर्खाइमा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित धिप्लुङ झरना । बाह्रै महिना एकनासले स्वच्छ र सफा पानी झर्ने धिप्लुङ झरना जिल्लाकै अग्लो ९१७६ मिटर० अग्लो झरना हो । तस्बिर : रासस

आइतबार, १२ भदौ २०७९, ०८ : ५२

प्रतिक्रिया