कमल फूल

आइतबार, १२ भदौ २०७९, १० : ५८

मध्यपुर थिमिमा बोडेस्थित कमल पोखरीमा फुलेका कमलको फूल । सार्वजिक कमल पोखरी कुनै व्यक्तिले दर्ता गरी किनबेच समेत भइसकेकामा अदालतले सार्वजनिक नै हो भनेर हालै फैसला गरेको छ । तस्वीर : रासस

आइतबार, १२ भदौ २०७९, १० : ५८

प्रतिक्रिया