माटोको नमूना सङ्कलन गरिँदै

सोमबार, १३ भदौ २०७९, १४ : १०

पाल्पा रामपुर नगरपालिकामा अदुवा खेतीभित्र लगाइएको जमिनको माटो परिक्षण गर्न नमूना सङ्कलन गर्दै कृषक । अदुवा बालीका लागि माटोको उर्वराशक्ति उपर्युक्त छ या छैन परिक्षण गर्न नमूना सङ्कलन गरिएको हो । तस्बिर : रासस

सोमबार, १३ भदौ २०७९, १४ : १०

प्रतिक्रिया